Korean Alphabet in same pronunciation एकै अक्षरको धेरै उच्चारण हुने व्यञ्जन वर्णहरू

एकै अक्षरका धेरै उच्चारण हुने व्यञजनहरू
कोरीयन अक्षर
अगाडी लाग्दा हुने उच्चारण
बिच तथा अन्तमा लाग्दा हुने उच्चारण
तल फात्छिममा लाग्दा हुने उच्चारण
ᄇᅠ
ᄑᅠफ्
ᄇᅠब्
ᄈᅠप्
ᄀᅠ
ᄏᅠख्
ᄀᅠग्
ᄁᅠक्
ᄃᅠ
ᄐᅠथ्
ᄃᅠद्
ᄄᅠत्
ᄅᅠ
ᄅᅠर्
ᄅᅠर्
ᄅᅠल्
ᄌᅠ
ᄎᅠ
ᄌᅠ
ᄄᅠत्
ᄋᅠ
silent
silent
ᄋᅠङ्


एकै अक्षरको धेरै उच्चारण हुने व्यञ्जन वर्णहरू जम्मा ६ वटा हुन्छन । बृस्तृत रूपमा उदाहरणः

1. ᄇᅠ(फ,ब,प)

Ø ᄇᅠअगाडी लाग्दा फ (ᄈᅠ) उच्चारन हुन्छ ।
보기:-
보다 : हेर्नु, 바다: समुन्द्र

  Ø विचमा र पछाडी लाग्दा ब(ᄇᅠ)उच्चारण हुन्छ ।
보기:
갈비:करङ, 견본:नमुना

  Ø फात्छिममा  ᄇᅠ लाग्दा उच्चारण प(ᄈᅠ) हुन्छ ।
보기:
भात, : बेल्चे, :दश


2.ᄀᅠ(ख,ग,क)

  Ø ᄀᅠअगाडी लाग्दा  ख(ᄏᅠ) उच्चारन हुन्छ ।

    고기:मासु ,: कुखुरा,개미:मासु

  Ø ᄀᅠविचमा र पछाडी लाग्दा ग(ᄀᅠ)उच्चारण हुन्छ ।

    가구:फर्नीचर

  Ø फात्छिममा  र लगतै पछाडी ᄀᅠलाग्दा दुवैको उच्चारण क(ᄁᅠ) हुन्छ 

    학규:विद्यालय

3.ᄃᅠ(,,)

  Ø ᄃᅠअगाडी लाग्दा  (ᄐᅠ) उच्चारन हुन्छ ।

보기다리-खुट्टा

  Ø यदि ᄃᅠशब्दको बिच तथा अन्तमा आएमा उच्चारण पनि द(ᄃᅠ) नै  

  गरिन्छ ।
보기바다(समुन्द्र), 가다(जानु), 오다(आउनु)

  Ø  फात्छिममा  र लगतै पछाडी ᄃᅠलाग्दा दुवैको उच्चारण ᄄᅠगरीन्छ । 
    
    보기: (तुरून्तै)

  Ø शब्दको तल र त्यसको लगतै अगाडी ᄃᅠ आएमा दुवैको उच्चारण 
   
   गरीन्छ 

   ।보기: 듣다  (सुन्नु)

     4. ᄋᅠ (ङ,अ)

  Ø 'ᄋᅠ' शब्दको तल लाग्दा यसको उच्चारण '' हुन्छ ।

       जस्तै  고양이(बिरालो) ,고잉(गाँउ),जनावर)                                                   
      5. ᄌᅠ (छ,ज,त)

   Ø 'ᄌᅠ'शब्दको सुरूमा लाग्दा यसको उच्चारण '' हुन्छ ।

       자전거(साइकल)

   Ø 'ᄌᅠ'शब्दको पछाडी र बिचमा लाग्दा यसको उच्चारण '' हुन्छ

       사자(सिंह)

  Ø 'ᄌᅠ'शब्दको तल लाग्दा यसको उच्चारण '' हुन्छ ।

       찾다(खोज्नु)

   6. ᄅᅠ (र्,ल्)

  Ø 'ᄅᅠ'शब्दको सुरूमा,बिचमा तथा अन्तमा लाग्दा उच्चारण '' हुन्छ     ।

     라면(चाउचाउ)

  Ø 'ᄅᅠ 'शब्दको तल लाग्दा यसको उच्चारण 'ल्' हुन्छ ।   빨례하다(छिटो 

   गर्नु),실례하다(माफ गर्नु)

No comments:

Post a Comment

Calander