कोरीयन अक्षर
|
अगाडी लाग्दा हुने उच्चारण
|
बिच तथा अन्तमा लाग्दा हुने उच्चारण
|
तल फात्छिममा लाग्दा हुने उच्चारण
|
ᄇᅠ
|
ᄑᅠफ्
|
ᄇᅠब्
|
ᄈᅠप्
|
ᄀᅠ
|
ᄏᅠख्
|
ᄀᅠग्
|
ᄁᅠक्
|
ᄃᅠ
|
ᄐᅠथ्
|
ᄃᅠद्
|
ᄄᅠत्
|
ᄅᅠ
|
ᄅᅠर्
|
ᄅᅠर्
|
ᄅᅠल्
|
ᄌᅠ
|
ᄎᅠ
|
ᄌᅠ
|
ᄄᅠत्
|
ᄋᅠ
|
silent
|
silent
|
ᄋᅠङ्
|
एकै अक्षरको धेरै उच्चारण हुने व्यञ्जन वर्णहरू जम्मा ६ वटा हुन्छन । बृस्तृत रूपमा उदाहरणः
1. ᄇᅠ(फ,ब,प)
Ø ᄇᅠअगाडी लाग्दा फ (ᄈᅠ) उच्चारन हुन्छ ।
보기:-
보다 : हेर्नु, 바다: समुन्द्र
Ø विचमा र पछाडी लाग्दा ब(ᄇᅠ)उच्चारण हुन्छ ।
보기:
갈비:करङ, 견본:नमुना
Ø फात्छिममा ᄇᅠ लाग्दा उच्चारण प(ᄈᅠ) हुन्छ ।
보기:
밥 भात, 삽: बेल्चे, 십:दश
2.ᄀᅠ(ख,ग,क)
Ø ᄀᅠअगाडी लाग्दा ख(ᄏᅠ) उच्चारन हुन्छ ।
고기:मासु ,개: कुखुरा,개미:मासु
Ø ᄀᅠविचमा र पछाडी लाग्दा ग(ᄀᅠ)उच्चारण हुन्छ ।
가구:फर्नीचर
Ø फात्छिममा र लगतै पछाडी ᄀᅠलाग्दा दुवैको उच्चारण क(ᄁᅠ) हुन्छ
학규:विद्यालय
학규:विद्यालय
3.ᄃᅠ(थ,द,त)
Ø ᄃᅠअगाडी लाग्दा थ(ᄐᅠ) उच्चारन हुन्छ ।
보기: 다리-खुट्टा
Ø यदि ᄃᅠशब्दको बिच तथा अन्तमा आएमा उच्चारण पनि द(ᄃᅠ) नै
गरिन्छ ।
गरिन्छ ।
보기: 바다(समुन्द्र), 가다(जानु), 오다(आउनु)
Ø फात्छिममा र लगतै पछाडी ᄃᅠलाग्दा दुवैको उच्चारण ᄄᅠगरीन्छ ।
보기: 곧(तुरून्तै)
보기: 곧(तुरून्तै)
Ø शब्दको तल र त्यसको लगतै अगाडी ᄃᅠ आएमा दुवैको उच्चारण
गरीन्छ
।보기: 듣다 (सुन्नु)
गरीन्छ
।보기: 듣다 (सुन्नु)
4. ᄋᅠ (ङ,अ)
Ø 'ᄋᅠ' शब्दको तल लाग्दा यसको उच्चारण 'ङ' हुन्छ ।
जस्तै 고양이(बिरालो) ,고잉(गाँउ),जनावर)
5. ᄌᅠ (छ,ज,त)
Ø 'ᄌᅠ'शब्दको सुरूमा लाग्दा यसको उच्चारण 'छ' हुन्छ ।
자전거(साइकल)
Ø 'ᄌᅠ'शब्दको पछाडी र बिचमा लाग्दा यसको उच्चारण 'ज' हुन्छ
사자(सिंह)
Ø 'ᄌᅠ'शब्दको तल लाग्दा यसको उच्चारण 'त' हुन्छ ।
찾다(खोज्नु)
6. ᄅᅠ (र्,ल्)
Ø 'ᄅᅠ'शब्दको सुरूमा,बिचमा तथा अन्तमा लाग्दा उच्चारण 'र' हुन्छ ।
라면(चाउचाउ)
라면(चाउचाउ)
Ø 'ᄅᅠ 'शब्दको तल लाग्दा यसको उच्चारण 'ल्' हुन्छ । 빨례하다(छिटो
गर्नु),실례하다(माफ गर्नु)
गर्नु),실례하다(माफ गर्नु)
No comments:
Post a Comment