संयुक्त उच्चारणको नियम


1.   यदि कुनै पनि शब्दको तल व्यञ्जन वर्ण आएको छ र त्यसको अगाडी स्वर वर्ण आएको छ भने त्यसको उच्चारण स्वर सँग मिलाएर गर्नु पर्छ ।
  보기: 시간에 सिगाने - समयमा (मा, 시간समय)
한국에 कोरीयामा

2. यदि कुनै सब्द लेख्दा ᄀᅠ तल आयर अगाडी ᄆᅠ आयमा त्यसको उच्चारण ᄋᅠगरिन्छ .
         보기: 한국말 हान्गुङमाल- कोरीयन भाषा

3.  यदि कुनै सब्द लेख्दा ᄀᅠ तल आयर अगाडी ᄂᅠ आयमा त्यसको उच्चारण ᄋᅠगरिन्छ .보기: 백년 -सय वर्ष

4.  यदि कुनै सब्द लेख्दा ᄇᅠ तल आयर अगाडी ᄂᅠ आयमा त्यसको उच्चारण ᄆᅠगरिन्छ .보기: 습니다(सुम्नीदा) छ/छन

5.   यदि कुनै सब्द लेख्दा ᄃᅠ तल आयर अगाडी  ᄂᅠ आयमा त्यसको ᄃᅠ को उच्चारण ᄂᅠगरिन्छ .보기: 믿는다(민는다)विस्वास गर्नु

6.  यदि कुनै सब्द लेख्दा ᄇᅠ तल आयर अगाडी ᄆᅠ आयमा ᄇᅠको उच्चारण ᄆᅠगरिन्छ .보기: 입맛(임맛)स्वाद

7.  यदि कुनै सब्द लेख्दा ᄂᅠ तल आयर अगाडी ᄅᅠ आयमा ᄂᅠको उच्चारण ᄅᅠगरिन्छ .보기: 난로(날로)हिटर

8.    यदि कुनै सब्द लेख्दा ᄇᅠ तल आयर अगाडी  ᄃᅠ आयमा त्यसको ᄃᅠ को उच्चारण ᄄᅠगरिन्छ .보기: 입다(입따)कपडा लगाउनु

9.  यदि कुनै सब्द लेख्दा ᄉᅠ तल आयर अगाडी ᄇᅠ आयमा ᄇᅠको उच्चारण ᄑᅠगरिन्छ .보기: 댓바람(댓파람)तेज हावा

10.यदि कुनै सब्द लेख्दा ᄀᅠ तल आयर अगाडी ᄇᅠ आयमा ᄇᅠको उच्चारण ᄈᅠगरिन्छ .보기: 국밥(국팝)रसीलो

11.यदि कुनै सब्द लेख्दा ᄀᅠ तल आयर अगाडी ᄃᅠ आयमा ᄄᅠको उच्चारण ᄑᅠगरिन्छ .보기: 작다(작다)सानो हुनु

12.यदि कुनै सब्द लेख्दा ᄀᅠ तल आयर अगाडी ᄌᅠआयमा ᄍᅠको उच्चारण ᄈᅠगरिन्छ .보기: 숙제(숙쩨)गृहकार्य

13.यदि कुनै सब्द लेख्दा त्ᄇᅠ तल आयर अगाडी ᄌᅠआयमा ᄍᅠको उच्चारण ᄈᅠगरिन्छ .보기: 잡자(잡짜)



No comments:

Post a Comment

Calander