1. यदि कुनै पनि शब्दको तल व्यञ्जन वर्ण आएको छ र त्यसको अगाडी स्वर वर्ण आएको छ भने त्यसको उच्चारण स्वर सँग मिलाएर गर्नु पर्छ ।
보기: 시간에 सिगाने - समयमा (에मा, 시간समय)
한국에
कोरीयामा
2. यदि कुनै सब्द लेख्दा ᄀᅠ
तल आयर अगाडी
ᄆᅠ आयमा त्यसको
उच्चारण ᄋᅠगरिन्छ .
보기: 한국말
हान्गुङमाल- कोरीयन
भाषा
3. यदि कुनै सब्द लेख्दा ᄀᅠ
तल आयर अगाडी
ᄂᅠ आयमा त्यसको
उच्चारण ᄋᅠगरिन्छ .보기:
백년
-सय
वर्ष
4. यदि कुनै सब्द लेख्दा ᄇᅠ
तल आयर अगाडी
ᄂᅠ आयमा त्यसको
उच्चारण ᄆᅠगरिन्छ .보기:
습니다(सुम्नीदा) छ/छन
5. यदि कुनै सब्द लेख्दा ᄃᅠ
तल आयर अगाडी
ᄂᅠ आयमा त्यसको ᄃᅠ
को उच्चारण ᄂᅠगरिन्छ .보기:
믿는다(민는다)विस्वास गर्नु
6. यदि कुनै सब्द लेख्दा ᄇᅠ
तल आयर अगाडी
ᄆᅠ आयमा ᄇᅠको उच्चारण ᄆᅠगरिन्छ .보기:
입맛(임맛)स्वाद
7. यदि कुनै सब्द लेख्दा ᄂᅠ
तल आयर अगाडी
ᄅᅠ आयमा ᄂᅠको उच्चारण ᄅᅠगरिन्छ .보기:
난로(날로)हिटर
8. यदि कुनै सब्द लेख्दा ᄇᅠ
तल आयर अगाडी
ᄃᅠ आयमा त्यसको ᄃᅠ
को उच्चारण ᄄᅠगरिन्छ .보기:
입다(입따)कपडा लगाउनु
9. यदि कुनै सब्द लेख्दा ᄉᅠ
तल आयर अगाडी
ᄇᅠ आयमा ᄇᅠको उच्चारण ᄑᅠगरिन्छ .보기:
댓바람(댓파람)तेज हावा
10.यदि कुनै सब्द
लेख्दा ᄀᅠ
तल आयर अगाडी
ᄇᅠ आयमा ᄇᅠको उच्चारण ᄈᅠगरिन्छ .보기:
국밥(국팝)रसीलो
11.यदि कुनै सब्द
लेख्दा ᄀᅠ
तल आयर अगाडी
ᄃᅠ आयमा ᄄᅠको उच्चारण ᄑᅠगरिन्छ .보기:
작다(작다)सानो हुनु
12.यदि कुनै सब्द
लेख्दा ᄀᅠ
तल आयर अगाडी
ᄌᅠआयमा ᄍᅠको उच्चारण ᄈᅠगरिन्छ .보기:
숙제(숙쩨)गृहकार्य
13.यदि कुनै सब्द
लेख्दा त्ᄇᅠ
तल आयर अगाडी
ᄌᅠआयमा ᄍᅠको उच्चारण ᄈᅠगरिन्छ .보기:
잡자(잡짜)
No comments:
Post a Comment