some inteview question japanese language केही जापानीभाषा इन्टरभ्यु प्रश्नहरू

  1. निहाेन्गाे दाइज्याेबु देशका /जापानी भाषामा कुरा गर्दा हुन्छ/जापानी भाषा चल्छ ?
  2. अाेनामायवा नान् देशका/नामाए अाेसीएते कुदासाइ/तपाइकाे नाम के हाे ?
  3. नानसाइ देशका/अाेइकुचु देशका/कति बर्षकाे हुनुभयाे ?
  4. सेइनेनगाप्पी वाे अाेसीएते कुदासाइ/तपाइकाे जन्म मिति भन्नुहाेस?
  5. जिकाेस्याेखाइ अाे अाेसीएते कुदासाइ/अाफ्नाे परिचय दिनुहाेस?
  6. अानातावा दाेकाेनी सुन्दे इमासका/तपाइ कहाँ बस्नुहुन्छ ?
  7. इनाखावा दाेकाे देशका / घरकाे ठेगाना कहाँ हाे ?
  8. अाेताेसान वा दाेकाे नी सुन्दे इमासका / तपाइकाे बाबा कहाँ बस्नुहुन्छ ?
  9. अाेताेसान नाे सिगाेताे वा नान देशका/बुवाकाे काम के हाे ?
  10. गाेखाजाेकु वा नाननीन देशका/तपाइकाे परिवारमा कतिजना छन ?
  11. अाेताेसान वा नानी अाे सिमासका / तपाइकाे बाबाले के गर्नुहुन्छ ?
  12. अाेताेसान वा अाेइकुचु /नानसाइ देशका / बाबाकाे उमेर कती हाे ?
  13. अाेखासान वा नानी अाे सिमासका / अामाले के गर्नुहुन्छ ?
  14. अाेखासान वा अाेइकुचु देशका/ अामा कति बर्षकाे हुनुभयाे ?
  15. क्याेदाइ वा नाननीन इमासका / दाजुभाइ-दिदिबहिनि कति जना हुनुहुन्छ ?
  16. अानातावा केक्काेनसिते इमासका/तपाइ विभाहित हाे ?
  17. अानातावा दाेकाेसीन देसका/तपाइ अविभाहित हाे ?
  18. क्याे वा नानयाेवी देशका / अाज कुन बार हाे?
  19. किनाे नानयाेवि देशका/हिजाे कुन बार हाे?
  20. अासिता नानयाेवी देशका/भाेली कुन बार हाे ?
  21. क्याेनाे तेन्की वा दाे देशका/ अाजकाे माैसम कस्ताे छ ?
  22. क्याे वा नान निचि देशका/ अाज कति तारिख हाे ?
  23. क्याे वा नान गाचु नान निचि देशका/अाज कति महिना कति तारिख हाे ?
  24. इमा नान जि देशका/ अहिले कति बज्याे ?
  25. माइनिचि नानजिनि नेमास्का / हरेकदिन कति बजे सुत्नुहुन्छ ?
  26. माइनिचि नानजिनि अाेकिमासका/ हरेक दिन कति बजे उठ्नुहुन्छ ?

तपाइलाइ अरू प्रश्नहरू तथा जापानी भाषामा नै प्रश्न हरू चाहीएमा कमेन्ट बक्समा कमेन्ट गर्नुहाेला । पेजलाइ लाइक तथा शिएर गरेर साथ दिनुहाेला धन्यवाद ।

No comments:

Post a Comment

Calander