- Instrument :सामाग्री अाैजार उपयाेग गरी काम गर्दा यसकाे प्रयाेग द्वारा भन्ने हुन्छ । जस्तै म साइकल द्वारा विद्यालय तिर जान्छु । 私は じてんしゃで 学校 へ 行きます。 जापानि नागरीक चपेस्टिक द्वारा खाना खान्छन । 日本人 は はしで ごはんを たべます。 टेलिभिजन द्वारा जापानि भाषा पढ्छु । テレビで 日本語 を べんきよします。
- Location : कुनै निश्चित ठाँमा केहि काम गर्दै छाै भने यसकाे अर्थ मा भन्ने हुन्छ । जस्तै म यहाँ अाराम गर्न चाहान्छु। ここで やすみたい。 मैले क्यानान मा जापानि भाषा सिके । 私は canon で 日本語 を べんきよします。
- Language: कुनै भाषाकाे माध्याममा पनि दे काे अर्थ मा भन्ने हुन्छ । जस्तै नेपाली भाषामा चिठि लेख्छु । 私は ネパール語で てがみ を 書きます。 Good bye लाइ जापानि भाषामा सायाेनारा भन्छ । Good bye は 日本語で さよなら です。 यसमा प्रयाेग भएका खान्जी हरू 私 わたし म 学校 がっこう विद्यालय 日本人 にほんじんजापानि नागरीक 日本語 にほんご जापानि भाषा 書きます かきます लेख्छु 行きます いきます जान्छु काताकाना ネパール ねはーる नेपाल テレビ てれび टेलीभिजन
Use DE で Particle in japanese language जापानि भाषामा दे पार्टिकलकाे प्रयाेग
Subscribe to:
Post Comments (Atom)
Calander
Powered by © nepali calendar
No comments:
Post a Comment