します भनेकाे जापानि भाषामा गर्छु/गर्छ/गर्छन/गर्नुहुन्छ भन्ने हुन्छ । जस्तै अानातावा अासिता नानि अाे सिमासकाあなたは何をしますか(तापाइ भाेली के गर्नुहुन्छ ?) सिमासले काम गर्छ भन्ने जनाउदछ ।
अब यसकाे जवाफमा पनि सिमासले नै उत्तर दिदाँ .............निहाेन्गाे अाे बेन्क्याेसिमास 日本語を勉強しますजापानिभाषा अध्यन गर्छु । भन्ने हुन्छ।
यसका केहि उदाहरण हेर्दा..............
केसा नानि अाे सिमासका今朝 なに を しましたか(बिहान के गर्नुभयाे ?) ताेमाेदाचि ताे नारा ए इकिमासिता友達 と なら へ 行きました(साथिसँग नारा गए) दाेयाेबि नानि अाे सिमास्का土曜日 何 を しましたか(शनिबार के गर्नुहुन्छ ?) एइगा अाे मिमास 映画 を 見ます(फिल्म हेर्छु)
shimasu was a kind of 'doing'...
suru (to do)Informal Present (Dictionary Form)
suru गर्नु するFormal Present (~ masu Form)
shimasuगर्छु しますInformal Past (~ ta Form)
shita गरेकाे छु したFormal Past
shinai गर्दिन しないFormal Negative
shimasenगरीन しませんInformal Past Negative shinakattaगरिन しなかったFormal Past Negative shimasen deshitaगरिनしませんでした shite गरेर Te form
No comments:
Post a Comment